प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा मनोनीत

02 December, 2025 135 Views
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा मनोनीत
135

मंसिर, काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई मनोनीत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा शर्मालाई मनोनीत गर्दै सचिवमा बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गर्ने निर्णय पनि गरेको छ । यस्तै, कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।

Related Post