पूर्वराष्ट्रपति भण्डारीले गरीन आगजनीमा परेको सिंहदरबारको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीले गरीन आगजनीमा परेको सिंहदरबारको अवलोकन
8

मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरबारको अवलोकन गरेकी छन् । उनी आज दिउँसो २ बजे सिंहदरबार पुगी सिंहदरबार, ग्यालरी बैठक भवनको समेत अवलोकन गरेकी हुन । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पश्चिम भाग पूर्ण रुपमा क्षति भएको छ । 

 

Related Post