राजनीतिक कोटाका राजदूत फिर्ता गर्ने सरकारको तयारी

16 October, 2025 115 Views
राजनीतिक कोटाका राजदूत फिर्ता गर्ने सरकारको तयारी
115

असोज, काठमाडौं । सरकारले कांग्रेस एमाले नेतृत्वको सरकारका पालामा नियुक्त भएका विभिन्न देशका राजनीतिक नियुक्तिका राजदूत फिर्ता गर्ने भएको छ ।

भारत, अमेरिका, बेलायतलगायत १३ देशमा राजनीतिक नियुक्तिका राजदूत छन् । तर, उनीहरूमध्ये कतिपय सेवा निवृत कर्मचारी पृष्ठभूमिका रहेकाले राजनीतिक दलका कार्यकर्ताबाहेक अरुलाई यथावत राख्ने विकल्पमा पनि छलफल भएको छ । आजै बसिरहेको मन्त्रिपरिषद बैठकमा यो बारेमा पनि चर्चा हुने एक मन्त्रीले बताए ।

Related Post