रसुवा–भोटेकोशी आयोजनाको केबल टनेलमा शव फेला

रसुवा–भोटेकोशी आयोजनाको केबल टनेलमा शव फेला
85

काठमाडौं । रसुवाको १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा मंगलबार एक जनाको शव फेला परेको छ । नेपाली सेनाले रोङ्गास्थित केबल टनेलमा ड्रोनमार्फत खोजी गर्दा शव फेला पारेको हो ।

बाढीपछि आयोजनामा कार्यरत चार जना सम्पर्कविहीन थिए । उनीहरूको खोजीका क्रममा टनेलमा शव भेटिएको सेनाले जनाएको छ ।

Related Post