राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

12 October, 2025 77 Views
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज
77

असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो । 

Related Post