राष्ट्रिय सभाका सचिव डा. अर्यालले दिए राजीनामा

28 October, 2025 132 Views
राष्ट्रिय सभाका सचिव डा. अर्यालले दिए राजीनामा
132

कात्तिक, काठमाडौं ।  राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।   मंगलबार अर्यालले राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राजीनामा दिएका हुन् । सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ  । उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । अर्यालको राजीनामा स्वीकृत भइसकेको छ।

Related Post