68
असोज,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्त मनिष झाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसन पुनःस्थापनाको विषयमा छलफल गर्नु ठिक भएको बताएका छन् ।
आफ्नो पार्टी संसद पुनःस्थापना गर्न नहुने स्पष्ट भएकाले गर्दा सभामुखले बोलाएको बैठकमा पनि जान नहुने मनिषले बताएका छन् । सभामुख देवराजले बेलाएको बैठकमा रास्वपाले सहभागिता जनाएको छैन् । जेनजी आन्दोलन लगत्तै रास्वपाका सांसदले सामूहिक राजीनामा दिएको घोषणा गर्दै नयाँ जनादेशका लागि निर्वाचनको माग गरेको थियो ।