सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि फेला पर्यो

11 January, 2026 396 Views
सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि फेला पर्यो
396

पौष, काठमाडौं ।  चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ। २०८१ असारमा सिमलताल पहिरोले बगाउँदा त्रिशुलीमा दुई वटा बस खसेका थिए। खसेका दुई बस मध्ये बालुवामा पुरिएको अस्थामा एउटा भेटिएको हो।

चितवन प्रहरीले अहिले घटनास्थलमा गइरहेको बताएको छ। उक्त दुर्घटनामा बसमा सवार ३५ यात्रु अझैसम्म हराइरहेका छन्

Related Post