सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता साढे ८ करोड बढी विगो मागदावी

13 October, 2025 100 Views
सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता साढे ८ करोड बढी विगो मागदावी
100

असोज,काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।

Related Post