सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

28 January, 2026 48 Views
सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
48

माघ, सिन्धुली । दुधौली नगरपालिका(१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका निजको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको डिएसपी सुवेदीले जानकारी दिए ।

Related Post