सुशीला कार्की नेतृत्वको सरकारमा आज चार जना नयाँ मन्त्री थपिँदै

26 October, 2025 113 Views
सुशीला कार्की नेतृत्वको सरकारमा आज चार जना नयाँ मन्त्री थपिँदै
113

कात्तिक, काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा आज चार जना नयाँ मन्त्री थपिँदै छन् । पर्यटनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा सुधा गौतम, युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता र खगेन्द्र सुनारलाई श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउन लागिएको हो । उनीहरूको आजै साँझसम्म शपथको तयारी छ । चार जनाकै नाम राष्ट्रपति कार्यालयबाट सिफारिस भएको प्रधानमन्त्रीनिकट स्रोतले बताएको हो ।

Related Post