‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्र

‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्र
50

काठमाडौं । निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाश गरेको भन्दै आयोगले कारबाहीको लागि पत्राचार गरेको हो।

‘सेतोपाटी’ले प्रकाशन गरेको चितवन(३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन स् रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ।

Related Post