टिओबीका अध्यक्ष तेन्जीन दावा लामा भन्छन्- म आधा तिब्बतीयन र आधा तामाङ हुँ

13 October, 2025 88 Views
टिओबीका अध्यक्ष तेन्जीन दावा लामा भन्छन्- म आधा तिब्बतीयन र आधा तामाङ हुँ
88

असोज, काठमाडौं । टिओबका अध्यक्ष तेन्जीन दावा लामाले आफू आधा तिब्बतीयन र आधा तामाङ भएको बताएका छन् । अहिले सामाजिक सञ्जालमा आरोप लगाए जस्तो आफूसँग तिब्बतीयन नागरिकता नभएको बरु नेपाली नागरिकता नै भएको बताएका छन् । कम्तिमा आफ्नो ४ पुस्ता भन्दा धेरै काठमाडौंमै हुर्किएको बताएका छन् । आफ्नो आमा तिब्बतीयन भएको तर नेपाली तामाङ बुबा भएकाले आफूहरु नेपालमै जन्मिएको, पढेको र हुर्किएको बताएका छन् । 
तेन्जीन दावा लामा भन्छन् : 
टिओबीको अर्थ धेरै छन होइन, यसमा चाही अब म तिब्बतीयन, म आधा तिब्बतीयन हो, म आधा तामाङ हो होइन, मेरो बाउ बाजेको पाला देखि हामी यसरी काठमाडौंमा हुर्कीएको मेरो अब, ४ पुस्ता जति भयो काठमाडौंमा भयो, म तिब्बतीयन होइन, मसँग तिब्बतीयन नागरिकता केही पनि छैन्, मसँग नेपाली नागरिकता छ, जन्मदर्ता देखि लिएर जम्मै जहाँबाट हुर्केको रु कुन ठाउँमा जन्मेको मसँग सबै प्रमाण छदैछ, अहिलेसम्म यत्रो वर्ष भइसक्यो नेपालमै हुर्केको म, यही नेपालकै स्कुलमा पढेर, हुर्केर बसेको मान्छे बसाई चाही बौद्ध हो मेरो नयाँबस्ती मैले हिजो भनेको अनुसार जस्तो, अब तिब्बतीय हो भन्ने चाही छैन, किन भन्दा खेरी चाही

Related Post