टस जितेर चितवनले रोज्यो पहिला फिल्डिङ

टस जितेर चितवनले रोज्यो पहिला फिल्डिङ
70

मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

सुदूरपश्चिमले यसअघि नै प्लेअफमा स्थान बनाएको छ ।प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

Related Post