दसैँमा घर आउन नपाएकालाई Hanpass को तिहार उपहार, नेपाल आउने–जाने टिकट जित्ने अवसर

28 October, 2026 53 Views
दसैँमा घर आउन नपाएकालाई Hanpass को तिहार उपहार, नेपाल आउने–जाने टिकट जित्ने अवसर
53

 

काठमाडौं । दसैँमा घर आउन नपाएका नेपालीहरूका लागि Hanpass रेमिट्यान्सले तिहारको अवसरमा विशेष योजना ल्याएको छ। यस योजनाअन्तर्गत विदेशमा रहेका नेपालीले नेपाल आउने र फर्कने हवाई टिकट जित्ने अवसर पाउने भएका छन्।

परिवारसँग दसैँ मनाउन नपाएकाहरूलाई तिहारमा स्वदेश फर्किने अवसर प्रदान गर्ने उद्देश्यसहित हानपासले यो योजना ल्याएको हो।

योजनामा सहभागी हुने तरिका तथा अन्य विस्तृत जानकारीका लागि हानपास रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेज हेर्न सकिनेछ।

Related Post