उच्च सुरक्षा जोखिम भएको समयमा नेताहरूको सुरक्षा फिर्ता गरियोः प्रदीप ज्ञवाली

13 October, 2025 289 Views
उच्च सुरक्षा जोखिम भएको समयमा नेताहरूको सुरक्षा फिर्ता गरियोः प्रदीप ज्ञवाली
289

असोज,काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उच्च सुरक्षा जोखिम भएकै बेला सरकारले दलका नेताहरुको  सुरक्षा फिर्ता गरेको बताएका छन्। सोमबार बसेको एमाले सचिवालय बैठकको निर्णय सुनाउने क्रममा उपमहासचिव ज्ञवालीले प्रहरीको हतियार लुटिएकोदेखि जेलबाट कैदी भागेर जोखिम पैदा भएको स्थितिमा सरकारले नेताहरूको सुरक्षा फिर्ता गरेको बताएका हुन्।

Related Post