विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताको निवेदन

28 October, 2025 107 Views
विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताको निवेदन
107

कात्तिक, काठमाडौं ।  नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् ।

दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू पुगेका हुन् ।

Related Post