२७ पौष,काठमाडौं । काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् ।…
राजनिति
स्वास्थ्यमन्त्रि बस्नेतको चेतावनी : वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु
२७ पौष,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ…
६० किलो गाँजासहित उदयपुरबाट दुई जना पक्राउ
२७ पौष, उदयपुर । उदयपुरमा ६० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा…
रेशमलाल चौधरीले दिए नाउपाको अध्यक्ष पदका लागि उम्मेदवारी
२७ पौष, टीकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीका संरक्षक समेत रहेका रेशमलाल चौधरीले…
हाम्रो पार्टीमा नयाँ आशा र उत्साह मात्र छ : अध्यक्ष नेपाल
२७ पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेता कार्यकर्तामा निराशा नभए…
भ्रष्टाचार नियन्त्रणविना देशको विकास हँदैन : मन्त्री श्रेष्ठ
२७ पौष, हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले…
एफएओका महानिर्देशक र राष्ट्रपतिको शिष्टाचार भेट
२७ पौष, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओ का महानिर्देशक डा। क्यू डोङ्ग्यूको…
संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक सरकार आत्तिएर ल्याएको होइनः मन्त्री शर्मा
२७ पौष,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०…
‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग
२६ पौष,काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले…
कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार मान्ने ? : डा. चन्द्र भण्डारी
२६ पौष,काठमाडौ । क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्याइएपछि नेपाली कांग्रेसका नेता तथा सांसद डा.…