२२ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरुबीचको एकताको विषय उठाएका हुन् । सभामुख घिमिरेले चालु अधिवेशनदेखि संसदलाई प्रभावकारी क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी गराए । यो अधिवेशनदेखि संसदीय गतिविधि समयवद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले बताए ।

प्रतिनिधिसभाको बितेका दुई अधिवेशनमा संसद नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन् । गत अधिवेशनमा जम्मा एउटा कानुन बने पनि धेरै कानुन निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने सभामुख घिमिरेले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी चन्दले फिर्ता लिए राजीनामा पत्र

२२ माघ, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् ।…

सिंहदरबार बाट आरती साह को भाइ र आमा पक्राउ

२१ माघ, काठमाडौं । सिंहदरबार बाट आरती साह को भाइ र आमा पक्राउ उनीहरू विगत लामो…

पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हन सक्छन्: अध्यक्ष ओली

२२ माघ, धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय…

विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता

२२ माघ, काठमाडौं । बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सोमबार…

नेपाल समाजवादी पार्टीले कोशी प्रदेश नामकरणलाई नमान्ने

२२ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई स्विकार निर्णय गरेको छ…

सभामुख घिमिरेले बोलाए प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक

२२ माघ, काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । हिउँदे…

लाज त्यागेर पत्र लेख्नुको औचित्य के ? : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने कार्यलाई भ्रष्टाचारभित्रै राख्न…

रास्वपाका दुई उपसभापतिलाई सांसदलाई गाइड गर्न दिईयो जिम्मेवारी

२१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई उपसभापति डा। स्वर्णिम वाग्ले र डीपी…

महासमिति बैठकका लागी देउवाले तोके आठ नेतालाई उपसमिति संयोजक

२१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको तयारीका उपसमिति संयोजक तोकेका छन् ।…