सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने

सेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं । सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने व्यवस्था गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले स्वदेशी गलैँचाको प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख गरे । निजगढदेखि ढल्ेकबरसम्म पुर्वपश्चिम राजमार्गलाई नेपाली गलैँचा करिडोर बनाइने पनि उनले बताए । स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहनका लागि नेपालमै बनेको गलैँचा प्रयोग गर्न बाध्य पार्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *