आज क्यानडासँग भिड्दै नेपाल

सेयर गर्नुहोस्

३१भाद्र, काठमाडौ।   विश्वकप लिग-२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। क्यानडाले उसको घरेलु मैदानमा नेपालसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल सोमबार साँझ ७:४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल असोज ६ गते खेल्नेछ। नेपालले ओमानसँगको दुई सिरिज भने असोज २ र ८ गते खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *