छविलाल जोशीलाई म्याद थप गर्नका लागि अदालतमा उपस्थित

सेयर गर्नुहोस्

 २ कार्तिक, काठमाडौं– सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।जोशी असोज ६ गते पोखराको सूर्य दर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन आएपछि पक्राउ परेका थिए ।

उनलाई शुक्रबार म्याद थप गर्नका लागि अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।प्रहरीका अनुसार उनलाई म्याद थप गरेर थप अनुसन्धान गर्नका लागि अदालत उपस्थित गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *