कात्तिक, रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा तीन पालिकाले शोक बिदा दिएको छ ।
आइतबार पालिकाहरुले शोक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएका हुन् । रौतहट क्षेत्र नम्बर २ मा पर्ने राजपुर, ईशनाथ र परोहाले शोक बिदा दिएको छ ।