82
थापाले धादिङको गल्छीस्थित पुल पार गरेपछि कोल्पुटारलगायत क्षेत्रको निरीक्षण गरेका थिए। त्यसपछि नुवाकोट पुगेका उनले तारुकाघाट, दर्शनदार, देविघाट र गौरीबेसी क्षेत्रको अवस्था बुझे।
अनुगमनपछि थापा हात्तिगौडा कोलोनीस्थित होल्डिङ सेन्टर पुगेका थिए। त्यहाँ उनले बाढीबाट विस्थापित नागरिकसँग भेट गर्दै उनीहरूको अवस्था तथा गाँस–बासको व्यवस्थापनबारे जानकारी लिएका छन्।