भोटेकोशी बाढीको कहर : मृतकको संख्या २७० पुग्यो

27 August, 2026 16 Views
भोटेकोशी बाढीको कहर : मृतकको संख्या २७० पुग्यो
16

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म २७० जनाको शव फेला परेको हो।

रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव भेटिएको छ। यस्तै, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ६२ र पश्चिम नवलपरासीमा १५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ।

Related Post