126
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।
गुरुङ सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन्।
नयाँदिल्लीमा मंगलबार हुने बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरूबीच गृह तथा सुरक्षा सम्बन्धी विषयमा छलफल हुने कार्यक्रम रहेको छ।