एमाले महाधिवेशन: अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

18 December, 2025 168 Views
एमाले महाधिवेशन: अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
168

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७  मत छ ।

Related Post