एमाले महाधिवेशन : महासचिबमा शंकरको शुरुआती अग्रता

18 December, 2025 227 Views
एमाले महाधिवेशन : महासचिबमा शंकरको शुरुआती अग्रता
227

काठमाडौं । नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ ।

Related Post