घोराहीको कटुवा खोलामा डुबेर ३९ वर्षीय रमेश विष्टको मृत्यु

29 October, 2026 56 Views
घोराहीको कटुवा खोलामा डुबेर ३९ वर्षीय रमेश विष्टको मृत्यु
56

घोराही उपमहानगरपालिका–१५ स्थित कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट रहेका छन् ।

खोलामा डुबेर बेपत्ता भएका विष्टलाई प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

Related Post