84
कात्तिक, काठमाडौं । काठमाडौंका मेयर बालेन शाहको स्टाटसको आलोचना भइरहेका बेला धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालबाटै मेयर शाह लक्षित स्टाटस लेख्दै साम्पाङले यस्तो भनेका हुन् ।उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो १ मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो १ मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला १ अचेत जिन्दगीको जय होस् १’