140
असोज,काठमाडौं । नेपालका लागि इजरायली पूर्वराजदूत ुहानान गोदारु ले हुमासबाट माुरिएका विपिन जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ युवा भनेर सम्झिएका छन्। लर्न एण्ड अर्न कार्यक्रमका लागि इजरायल प्रस्थानअघि त्रिभुवन विमानस्थलमा भेटेको फोटो फेसबुकमा पोष्ट गर्दै गोदारले लेखेका छन्, “दुई वर्षको आशा आज अुन्त्य भयो।” उनले विपिनको शान्ति र उज्जवल भविष्यको कामना गर्दै सधैं सम्झिरहने उल्लेख गरेका छन्।