कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष

15 March, 2026 50 Views
कांग्रेसले टुंग्यायो समानुपातिक सूची,  २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष
50

काठमाडौं ।  नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।  पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

Related Post