कोशीबाट एमालेकी रोशनी मेचे राष्ट्रियसभा सदस्य निर्वाचित

25 January, 2026 67 Views
कोशीबाट एमालेकी रोशनी मेचे राष्ट्रियसभा सदस्य निर्वाचित
67

माघ, विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा महिला तर्फ एमालेकी उम्मेदवार रोशनी मेचे विजयी भएकी छन् । उनले ‌७ हजार १ सय ७३ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपाने २ हजार २ सय ६८ मत पाइन् ।

अल्पसंख्क मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छिन् ।

 

Related Post