ओली भेट्न गुण्डु पुगे ईश्वर पोखरेलसहितका नेता

ओली भेट्न गुण्डु पुगे  ईश्वर पोखरेलसहितका नेता
68

काठमाडौं । नेकपा एमालेकाो ११ औं महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरेका वरिष्ठ नेता ईश्वर पोखरेलले गुण्डु गएर अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास गुण्डु पुगेर पोखरेलसहित उनको पक्षमा खुलेका पदाधिकारीहरूले ओलीसँग भेट गरेका हुन् । ओलीलाई भेट्न पोखरेलसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पुगेका थिए ।

महाधिवेशन प्रतिनिधि चयनको विषयमा विवाद भएका जिल्लाहरूको बारेमा छलफल गर्न लागि पोखरेलको टोली गुण्डु गएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

Related Post