ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

26 January, 2026 182 Views
ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी
182

माघ, काठमाडौंरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानीपूर्ण अभिव्यक्ति दिएको भन्दै उजुरी परेको हो ।

धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन् । केही दिनअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापालक्षित अभिव्यक्ति दिएका थिए । निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवारहरूको पब्लिक डिबेट गर्ने विषयमा चर्चा चलिरहेको छ ।

Related Post