प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

09 October, 2026 10 Views
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
10

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विभिन्न समसामयिक विषयमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ ।

यसअघि गत बुधबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेलगायतका निर्णय गरेको थियो ।

 

Related Post