रास्वपा छाडेका सन्तोषले गरे बाबुराम र जनार्दनसँग सहकार्यको ५ बुँदे सहमति

14 November, 2025 494 Views
रास्वपा छाडेका सन्तोषले गरे बाबुराम र जनार्दनसँग सहकार्यको ५ बुँदे सहमति
494

कात्तिक, काठमाडौं । आज मात्रै रास्वपा छाडेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी नयाँ शक्ति० र र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन्। तीन समूहबीच आज ५ बुँदे सहमति भएको हो।

सहमतिपत्रमा नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराती र परियारले हस्ताक्षर गरेका छन्।

सहमतिमा हस्ताक्षर हुँदै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पनि सहभागी थिए।

 

Related Post