राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा
70

मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् । सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् । उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ ।

Related Post