सिंहदरबारमा सर्वदलीय बैठक सुरु

16 September, 2026 130 Views
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
130

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।

Related Post