सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

07 January, 2026 163 Views
सञ्चारमन्त्री खरेल र  राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
163

पौष,काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकारी दिए। मन्त्री खेलसँगको भेटमा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्द रहेको बताएका छन्। निर्वाचनको वातावरणका लागि सरकारका प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेतासँग निवासमै पुगेर भेटवार्ता गरेका थिए।

Related Post