सरकार र जेनजी ससमूहबीचको सम्झौता काग्रेसले नमान्ने

सरकार र जेनजी ससमूहबीचको सम्झौता काग्रेसले नमान्ने
70

मंसिर, काठमाडौं । सरकार र जेनजी नामका केही समूहबीचको सम्झौतालाई नेपाली कांग्रेसले विमति जनाएको छ । सरकार र जेनजका ती समूह एकै पक्ष भएकाले उनीहरूको सम्झौतासँग कांग्रेसले बेवास्ता गरेको हो । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले राष्ट्रपतिबाट निर्वाचन गर्ने जिम्मेवारी मात्र पाएको सरकारले संविधान संशोधन गर्ने सम्झौताको कुनै अर्थ नहुने बताए । उनले त्यो सम्झौता उनीहरूकै कुरा हो भन्दै जेनजी र नागरिकको भावना अब सम्झौतामा होइन जनताको मतबाट प्रकट हुने बताए ।

Related Post