तोलामा २९ सय रूपैयाँले घट्यो सुनको मूल्य

28 October, 2025 125 Views
तोलामा २९ सय रूपैयाँले घट्यो सुनको मूल्य
125

कात्तिक, काठमाडौं ।  स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन २ हजार ९०० रुपैयाँले घटेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।  

Related Post