तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

02 November, 2025 148 Views
तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य
148

कात्तिक, काठमाडौं ।  आइतबार तोलामा ७ सय रुपैयाँले सुनको मूल्य बढेको छ ।‍  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार प्रतितोला सुन २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

Related Post