तामाकोशी पुलबाट हाम फालेकी महिलाको मृत्यु

07 August, 2026 58 Views
तामाकोशी पुलबाट हाम फालेकी महिलाको मृत्यु
58

दोलखा । तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार बिहान करिब ७ बजेतिर एक महिलाले पुलबाट हाम फालेको सूचना प्राप्त भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जनाएको छ।

प्रहरी स्रोतका अनुसार मृतक बैतेश्वर गाउँपालिकाकी रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि उनको औपचारिक पहिचान भने अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post