क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजना प्रहरी नियन्त्रणमा

२५ माघ, काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले…

वर्तमान प्रणालीकै कारण सुशासन हुन सकेन : राजेन्द्र लिङ्देन

२४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान प्रणालीकै कारण सुशासन नभएको बताएका…

चालु आर्थिक वर्षमा ११ वटा गैँडाको मृत्यु

२३ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा…

पुर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले २५ गतेसम्म आधा झण्डा झुकाउने

२३ माघ, काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा नेपाली कांग्रेसले आजदेखि…

पाल्पामा श्रीमान र श्रीमती मृत फेला

२३ माघ, पाल्पा । पाल्पामा श्रीमान र श्रीमती मृत फेला परेका छन् । मृत फेला पर्नेमा…

२२ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरुबीचको एकताको विषय उठाएका हुन् । सभामुख घिमिरेले चालु अधिवेशनदेखि संसदलाई प्रभावकारी क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी गराए । यो अधिवेशनदेखि संसदीय गतिविधि समयवद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले बताए ।

प्रतिनिधिसभाको बितेका दुई अधिवेशनमा संसद नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन् । गत अधिवेशनमा जम्मा एउटा कानुन बने पनि धेरै कानुन निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने सभामुख घिमिरेले बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हन सक्छन्: अध्यक्ष ओली

२२ माघ, धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय…

विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता

२२ माघ, काठमाडौं । बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सोमबार…

नेपाल समाजवादी पार्टीले कोशी प्रदेश नामकरणलाई नमान्ने

२२ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई स्विकार निर्णय गरेको छ…

सभामुख घिमिरेले बोलाए प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक

२२ माघ, काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । हिउँदे…