९ कार्तिक,काठनाडौं-डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत प्राधिकरणले धमाधम काट्न सुरू गरेको छ…
समाचार
दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु
८ कात्तिक, रूपन्देही । दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका…
बालिका बलात्कारको आरोपमा दुई सशस्त्र प्रहरी पक्राउ
८ कात्तिक, काठमाडौं। बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन् । पक्राउ…
रास्वपालेअब पोखरा केन्द्रित आन्दोलन रोकेर काठमाडौंमा प्रदर्शन गर्ने
८ कार्तिक,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको…
रास्वपा सभापति रबि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै
८ कात्तिक, पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी…
मीनबहादुरले एमालेलाई दिएको जग्गादानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन गरेको जग्गादानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको…
एसिया जलवायु सम्मेलनमा महामन्त्री थापाको सम्बोधन “नेपालले विश्वव्यापी (कार्बन) उत्सर्जनमा केही योगदान नगर्दा पनि जलवायु प्रकोपहरूको असर झेल्नुपरेको छ।”
७ कार्तिक,काठमाडौं– भारतको नयाँ दिल्लीमा भएको एसिया जलवायु सम्मेलनमा सहभागी भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले…
चिया खुवाउने खर्चसमेत नभएकाले समितिको बैठक राख्न नसकिएको संसदीय समितिका सभापतिहरूको गुनासो
७ कार्तिक,काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूले चिया खुवाउने खर्चसमेत अपुग भएको बताउँदै समितिको बैठक…
आन्दोलनमा पोखरेलीको उत्साहजनक साथ नपाएपछि रास्वपाले घरदैलो चाहार्न थाल्यो
७ कार्तिक,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को देशभरको शक्ति अहिले पोखरा केन्द्रित छ । पार्टी सभापति रवि लामिछानेलाई…
सत्तारुढ दलको बैठकः राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष
७ कात्तिक, काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक…