वर्तमान प्रणालीकै कारण सुशासन हुन सकेन : राजेन्द्र लिङ्देन

२४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान प्रणालीकै कारण सुशासन नभएको बताएका…

बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा

२४ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशमा बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण…

गठबन्धन सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न सकेन : महामन्त्रि थापा

२३ माघ, रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बतएका…

आज ८ वटा संसदीय समितिको बैठक बस्दै

२३ माघ,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा गरी ८ वटा…

शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई हटायो महानगरीय प्रहरीले

२३ माघ, काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेका मिटरब्याज पीडित, आरती साहका परिवार लगायत अन्य धर्नामा बसेका…

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

२३ माघ,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १०…

रवि लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा सहकारी पीडितले बुझाए जाहेरी

२२ माघ, पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित अन्य विभिन्न १८ व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी…

२२ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरुबीचको एकताको विषय उठाएका हुन् । सभामुख घिमिरेले चालु अधिवेशनदेखि संसदलाई प्रभावकारी क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी गराए । यो अधिवेशनदेखि संसदीय गतिविधि समयवद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले बताए ।

प्रतिनिधिसभाको बितेका दुई अधिवेशनमा संसद नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन् । गत अधिवेशनमा जम्मा एउटा कानुन बने पनि धेरै कानुन निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने सभामुख घिमिरेले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी चन्दले फिर्ता लिए राजीनामा पत्र

२२ माघ, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् ।…

सिंहदरबार बाट आरती साह को भाइ र आमा पक्राउ

२१ माघ, काठमाडौं । सिंहदरबार बाट आरती साह को भाइ र आमा पक्राउ उनीहरू विगत लामो…