पाथीभरा केबलकारका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए ताप्लेजुङका तीन सांसद

१५ माघ,काठमाडौं-पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले मंगलबार…

६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप लामिछाने

१४ माघ,काठमाडौं- हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । सिल्भर लाइन अस्पतालले…

प्रधानमन्त्रीको गुनासो ;मैले हाच्छ्यूँ गर्दा भेन्टिलेटरको फोटो राख्छन्

१४ माघ, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको…

गगन थापाको दाबी : म अहिलेको प्रधानमन्त्रीभन्दा राम्रो काम गर्नसक्छु ।

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो…

सकियो रबि लामिछानेको थुनछेक बहस, आजै आदेश आउन सक्ने

१३ माघ, काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको थुनछेक बहस…

ताप्लेजुङ घटनाका‍ घाइतेलाई थप उपचारका काठमाडौं ल्याईदै

१३ माघ, काठमाडौं – ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा प्रहरीले चलाएको गोली लागेर घाइते भएकाहरूलाई थप उपचारका…

रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी, फैसला आउन सक्ने

१३ माघ, काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व…

रवि दाइ गृहमन्त्री हुँदा बलात्कारीलाई जीवनदान दिएको हो : रास्वापा नेत्री संग्रौला

१३ माघ, काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले आफ्नो पार्टी सभापति रवि…

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

११ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । निवेदक…

रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर हर्क साम्पाङले मिडिया स्टनबाजी गरे : खानेपानीमन्त्री यादव

११ माघ,काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार…