भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा.विवेक देवरोयको निधन

१६ कात्तिक, काठमाडौं । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा। विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन…

तेस्रो हप्तासम्म ‘१२ गाउँ’को व्यापार कति ?

१६ कात्तिक,काठमाडौं। बिराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ’ले चौथो हप्तामा प्रवेश गरिसकेको छ…

आज कात्तिक कृष्ण औँसी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती

१५ कार्तिक, काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा…

कात्तिकमा चितवनमा चारवटा गैँडा मृत भेटिए

१४ कात्तिक, चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका…

प्रधानमन्त्री साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने

काठमाडोँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै गएर हेर्ने…

रवि लामिछानेको बयान अन्तिम चरणमा

१४ कार्तिक,काठमाडौँ – सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि…

सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन

१४ कार्तिक,काठमाडौं-  परराष्ट्रसचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छन् । संसदीय सुनुवाइ समितिको सिंहदरबारस्थित कार्यालयमा…

आज काग तिहार मनाईदै

१४ कात्तिक, काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै…

रूबी खान र सरकारबीच सहमति

१३ कार्तिक,काठमाडौं- निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खानको माग र सरकारबीच सहमति भएको…

रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने भएका छन् ।…