आजपाका २३ कार्यकर्ता जनकपुरबाट पक्राउ

११ माघ, जनकपुरधाम । यातायात बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी ९आजपा०का २३…

धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु

१० माघ, धनगढी । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ ।…

कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला

१० माघ, कञ्चनपुर। कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। शुक्लाफाँटा नगरपालिका ७ वातावरण मध्यवर्ती…

आरोपीलाई पक्रन गएका प्रहररुमाथि चक्कु प्रहार

७ माघ, धनगढी । दार्चुलामा आरोपीलाई पक्रन गएका दुई जना प्रहरीमाथि चक्कु प्रहार भएको छ ।…

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

७ माघ, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट…

रड प्रहार गरी श्रीमतीको हत्या

७ माघ, दाङ । दाङ जिल्लाको तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया…

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

५ माघ, काभ्रे । पनौती नगरपालिका-४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ…

सालकको खपेटासहित २ जना पक्राउ

५ माघ, कैलाली । बर्दगोरीया गाउँपालिका ६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १ सय ग्रामसहित…

बोक्सी आरोपमा कुटपिट गरी फरार भएका दुईजना १५ वर्षपछि पक्राउ

५ माघ, काठमाडौं । बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको आरोपमा १५ वर्षपछि दुईजना पक्राउ परेका…

नेपाल प्रहरीको ८ सय २६ हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा

५ माघ, काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका ८ सय २६ हवल्दारको बढुवा भएको छ । प्रहरी…